"एप्पल (कम्पनी)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६६:
 
 
'''एप्पल कम्पनी''' एकएउटा अमेरिकीअमेरिकन बहुराष्ट्रिय कम्पनी हो । एप्पलले विभिन्न किसिमका विद्युतिय सामाग्रिसामाग्री बनाउने काम गर्छ । यस कम्पनीका उत्पादनहरु मध्ये म्याक , [[आइप्याड]] , र आइफोन युवाहरु माझ निकै चर्चित छन । एप्पल हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउछ । यसका प्रमुख सफ्टवेयरहरुमा म्याक ओ एस , आइ ट्युन्स , आइ-वोर्कस , एपर्चर आदि पर्छन । राजस्वको मामिलामा [[सामसुङ]] इलेक्ट्रोनिक्स पछी एप्पल संसारकै दोश्रो ठुलो सुचना उद्योगीक कम्पनि हो तथा [[सामसुङ]] र [[नोकिया]] पछि सबैभन्दा ठुलो मोबाईल निर्माता कम्पनि हो ।
 
[[एप्पल कम्पनी]]को स्थापना १ अप्रील [[१९७६]] मा भयो र यसको लगभग १ वर्षपछी ३ जनवरी १९७७ मा यसको नाम एप्पल कम्प्युटर आइएनसी राखियो । कम्पनीको नाम बाट "कम्प्युटर" शब्द ९ जनवरी २००८ मा हटाइयो त्यही दिन एप्पल कम्पनीका संस्थापक [[स्टिभ जब्स]]ले ग्राहक तथा विश्वमाझ आइफोन प्रस्तुत गरेर एप्पल कम्पनी उपभोक्ता इलेक्ट्रोनिक्स माझ ध्यान बढाईरहेको कुरा देखाएका थिए ।
 
=== इतिहास===
एप्पलको स्थापना सन १९७४ एप्रिम १ मा [[स्टिभ जब्स]] , स्टिभ वजनियाक र रोनाल्ड वेन ले गरेका हुन ।
 
===सन्दर्भ सूची===
"https://ne.wikipedia.org/wiki/एप्पल_(कम्पनी)" बाट अनुप्रेषित