"मम:" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: मःम तिब्बती खान्की हो। उहिल्यै व्यापारका लागि तिब्बत जाने नेव...
(कुनै भिन्नता छैन)

०१:४१, ३१ डिसेम्बर २०१३ जस्तै गरी पुनरावलोकन

मःम तिब्बती खान्की हो। उहिल्यै व्यापारका लागि तिब्बत जाने नेवारी व्यापारीहरूले मःम नेपाल भित्र्याएको मानिन्छ। 'मोहमोः' भन्ने तिब्बती शब्दबाट अपभ्रंश हुँदै नेपालमा आइपुग्दा मःम बनेको हो। "तिब्बतमा यसलाई 'मोहमोः' भनिन्छ, जसको आकार नेपालमा पाइने मःमको भन्दा ठूलो हुन्छ| मःम व्यवसायीहरूका अनुसार, लाम्चो आकारकोलाई मःम र डल्लो आकारकोलाई मःमचा भन्न थालियो। नेवार समुदायको बाहुल्य रहेकाले मःमको पुच्छरमा चा जोडेर डल्लो मःम -जसलाई लोकल पनि भनिन्छ- मःमचा नाम दिएको हुनसक्ने अड्कल छ।

- मःम मोहनी

"https://ne.wikipedia.org/w/index.php?title=मम:&oldid=370465" बाट अनुप्रेषित