"गुन्यु चोलो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
गुन्यु चोलो नेपालको राष्टि्य पोशाक हो । यो महिलाहरुले लगाउने पहिरन हो । यसमा गुन्यु, चोलो, धोती, कम्मरमा पटुका, शिरमा शिर वन्दी, कपालमा धागो, गलामा पोते, तिलहरी, माला, हातमा चुरा र खुट्टामा जुत्ता लगाउँने गर्छन् ।
[[File:Photo by Mahalaxmi silwa ..JPG|thumb|गुन्यु चोलो]]
{{stub}}
"https://ne.wikipedia.org/wiki/गुन्यु_चोलो" बाट अनुप्रेषित