"वर्षमान पुन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३३:
|majority =
|}}
'''बर्षमान पुन''' नेपालका एक कम्युनिष्ट राजनितिज्ञ हुन् । हाल [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)]]बाट राजनीति गरिरहेका पुन [[संविधानसभा निर्वाचन २०७०]]मा मोरङ क्षेत्र नम्बर ९ मा [[ नेपाली कांग्रेस]]का [[डिग बहादुर लिम्बु]]सँग पराजित भए।<ref name=election>{{cite web|title=निर्वाचन क्षेत्र अनुसार अग्रस्थानमा रहेका ३ उम्मेदवारहरू|url=http://election.gov.np/CA2070/CAResults/reportBody.php?selectedMenu=4&rand=1388129320|publisher=निर्वाचन आयोग|accessdate=२०७० पुस १२}}</ref> उनी २०६७ माघ २३ मा [[झलनाथ खनाल]]को नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा सहभागी थिए ।<ref name=peace/> त्यस्तै २०६८ भदौ १२ मा गठित [[डा. बाबुराम भट्टराई]]को नेतृत्वको सरकारमा अर्थमन्त्रिकोअर्थमन्त्रीको रूपमा सहभागी भए ।
 
==बाल्यकाल==
"https://ne.wikipedia.org/wiki/वर्षमान_पुन" बाट अनुप्रेषित