"वर्षमान पुन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४२:
 
==राजनीति==
पञ्चायाती शासन कालमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनीयनको विद्यार्थी राजनीतिबाट वाम राजनीतिमा लागेका पुनले [[जनयुद्ध]]को बेला पूर्वाञ्चल र राजधानीमा काम गरेका थिए । २०६२/०६३ सालको जनआन्दोलनको बेला उनी तत्कालिन नेकपा माओवादीको तर्फबाट उपत्यकामा आन्दोलन परिचालन गर्ने मुख्य नेता थिए । ०५२ सालमा जनयुद्ध थालनीको समयमा होलेरी चौकी आक्रमणको बेला पुन राजनैतिक कमिसार थिए । माओवादी केन्द्रीय सदस्य कुलप्रसाद केसी सोनाम र पत्नी तारा घर्ती मगर तथा पुन र श्रीमती [[ओनसरी घर्ती मगरघर्तीमगर]] दुई जोडी नै पहिलो चौकी आक्रमणमा सहभागी थिए । पहिलो संविधानसभा निर्वाचनमा पुनकी श्रीमती ओनसरी पनि समानुपातिक तर्फबाट संविधान सभा सदस्यमा निर्वाचित थिइन् ।
 
 
"https://ne.wikipedia.org/wiki/वर्षमान_पुन" बाट अनुप्रेषित