"वर्षमान पुन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३३:
|majority =
|}}
'''बर्षमान पुन''' नेपालका एक कम्युनिष्ट राजनितिज्ञ हुन् । हाल [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)]]बाट राजनीति गरिरहेका पुन [[संविधानसभा निर्वाचन २०७०]]मा मोरङ क्षेत्र नम्बर ९ मा [[ नेपाली कांग्रेस]]का [[डिग बहादुर लिम्बु]]सँग पराजित भए।<ref name=election>{{cite web|title=निर्वाचन क्षेत्र अनुसार अग्रस्थानमा रहेका ३ उम्मेदवारहरू|url=http://election.gov.np/CA2070/CAResults/reportBody.php?selectedMenu=4&rand=1388129320|publisher=निर्वाचन आयोग|accessdate=२०७० पुस १२}}</ref> उनी २०६७ माघ २३ मा [[झलनाथ खनाल]]को नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा सहभागी थिए ।<ref name=peace/> त्यस्तै २०६८ भदौ १२ मा गठित [[डा. बाबुराम भट्टराई]]को नेतृत्वको सरकारमा अर्थमन्त्रिको रूपमा सहभागी भए ।
 
==बाल्यकाल==
बर्षमान पुन [[रोल्पा जिल्ला]]को [[जंकोट]] गाविसको वडा नम्बर १ माडीचौरमा निम्न मध्यम वर्गीय [[मगर जाति|मगर]] परिवारमा जन्मिएका हुन् ।
 
==शिक्षा==
पुन कानूनमा स्नातक हुन् ।
 
==राजनीति==
पञ्चायाती शासन कालमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनीयनको विद्यार्थी राजनीतिबाट वाम राजनीतिमा लागेका पुनले [[जनयुद्ध]]को बेला पूर्वाञ्चल र राजधानीमा काम गरेका थिए । २०६२/०६३ सालको जनआन्दोलनको बेला उनी तत्कालिन नेकपा माओवादीको तर्फबाट उपत्यकामा आन्दोलन परिचालन गर्ने मुख्य नेता थिए । ०५२ सालमा जनयुद्ध थालनीको समयमा होलेरी चौकी आक्रमणको बेला पुन राजनैतिक कमिसार थिए । माओवादी केन्द्रीय सदस्य कुलप्रसाद केसी सोनाम र पत्नी तारा घर्ती मगर तथा पुन र श्रीमती [[ओनसरी घर्ती मगर]] दुई जोडी नै पहिलो चौकी आक्रमणमा सहभागी थिए । पहिलो संविधानसभा निर्वाचनमा पुनकी श्रीमती ओनसरी पनि समानुपातिक तर्फबाट संविधान सभा सदस्यमा निर्वाचित थिइन् ।
 
 
"https://ne.wikipedia.org/wiki/वर्षमान_पुन" बाट अनुप्रेषित