"लोकपाल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''लोकपाल''' सामान्यतया सरकार वा संसदले नियुक्त गर्ने उल्लेख्य म...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''लोकपाल''' सामान्यतया [[सरकार]] वा संसदले[[संसद]]ले नियुक्त गर्ने उल्लेख्य मात्रामा स्वतन्त्रता प्राप्त निकाय हो जसले प्रशासनिक कमजोरी वा अधिकारको उल्लंघनका गुनासाहरूमा जनताको हितको प्रतिनिधित्व गर्दै अनुसन्धान तथा सम्बोधन गर्दछ । केही देशमा एक महानिरीक्षक, नागरिक वकिल वा अन्य सरकारी अधिकारीहरूलाई नै लोकपालसमान कर्तव्य प्रदान गरिएको छ भने कतै व्यवस्थापिकाले[[व्यवस्थापिका]]ले पनि नियुक्त गर्न सक्छ। राष्ट्रिय तहमा लोकपालको नियुक्ति राज्य तथा [[स्थानीय सरकारलेसरकार]]ले गर्न सक्छ भने गैरसरकारी लोकपालको नियुक्ती कुनै संस्थाको मालिक, वा समाचारपत्र, वा निगम,वा एनजिओ, वा पेशा/व्यवसायका नियामक निकायहरूले गर्ने गर्दछन्।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
 
{{ठुटो}}
 
[[श्रेणी:पेशा]]
"https://ne.wikipedia.org/wiki/लोकपाल" बाट अनुप्रेषित