"बाख्रा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
| trinomial_authority = ([[:en:Carolus Linnaeus|लिन्नेअस]]), १७५८
}}
'''बाख्रा''' एक प्रकारको [[स्तनधारी]] वर्गमा पर्ने घरपालुवा [[जनावर]] हो। बाख्रा '''बोभिड (Bovidae)''' परिवार अन्तर्गत पर्छन र यिनीहरू [[भेडा]]हरू सँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ (Caprinae) सह-परिवार अन्तर्गत पर्दछन। बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ। बाख्रालाई [[मासु]], [[दूध|दुध]], [[ऊन]] र मलको लागी धेरै जसो किसानहरूले [[बाख्रा पालन]] गरेको पाइन्छ। बाख्राहरू विभिन्न प्रजातीको हुन्छन्।हुन्छन्।खरी, औले, तराई र सिन्हाल नेपालका रैथाने बाख्रा हुन्।
 
[[खरी वाख्रा]]
 
[[चित्र:goat.jpg|200px|thumb|[[घाँस]] खाँदै गरेको बाख्रा]]
"https://ne.wikipedia.org/wiki/बाख्रा" बाट अनुप्रेषित