"गोरखा पत्रबोध" का संशोधनहरू बिचको अन्तर

सा
हिज्जे जाँच्दै, replaced: को → को , ले → ले (4) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
(नयाँ पृष्ठ: गोरखा भाषा प्रकाशिनी समितिले गोरखा शिक्षा प्रचारक विभागका ला...)
 
सा (हिज्जे जाँच्दै, replaced: को → को , ले → ले (4) स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
गोरखा भाषा प्रकाशिनी समितिले गोरखा शिक्षा प्रचारक विभागका लागि तयार गरेको 'गोरखा पत्रबोध' ले चिठीको परिभाषा, प्रशस्तिहरूको नमूना, बिभिन्न समुदाय का मानिस लेमानिसले एक अर्का लाई, आफन्त नातागोता लेनातागोताले ( पिताले पुत्रलाई, पुत्रले पितालाई, भिनाजुले सालालाई र सालाले भिनाजुलाई लेख्ने चिठीको नमूना मात्र होइन सासूले बुहारीलाई, पतिले पत्नीलाई) र कामदार लेकामदारले ओहदा अनुसार ( सिपाहीले पल्टनको अफिसरलाई) लेख्ने पत्रहरूको व्यहोरा दिइएको छ। ती नमूना पत्रहरूमा कसरी सम्बोधन गर्ने, कस्ता शब्दहरूको प्रयोग गर्ने, चिठीको सुरुआत र अन्त्य कसरी गर्ने भनेर सिकाइएको छ| पुस्तकले चिठीपत्र बाहेक नोकरी, विदा, सहयोगका निम्ति आवश्यक निवेदन, निमन्त्रणा पत्र, प्रशंसा पत्र, विज्ञापन कसरी लेख्ने भनेर पनि सिकाएको छ। चिठीको परिभाषा दिंदै पुस्तकमा भनिएको छ– 'सामनेमा नभएका मानिसलाई जुन लेखद्वारा आफ्नो मनको भाव विदित गराउन सकिन्छ त्यस लेखलाई चिठी वा पत्र भन्दछन्।'
 
परम्परागत पत्रहरूले सामाजिक मर्यादा–शिष्टाचारलाई विशेष महत्व दिएको पाइन्छ। कलकत्तामा बसेको एउटा पुत्रले पितालाई लेखेको नमूना पत्रमा लेखिएको छ– 'उप्रान्त चरणको कोमल गाथ पाउमा सदा कुदा कुशल मङ्गलोदय रहे बालकको प्रति पालोद्धार हुनेछ। चरणका पुण्य प्रतापले यहाँ बालक सकुशल छु। अब २ र ४ दिनमा यहाँको काम सकिन्छ, सो सकिना साथ चरणको सेवामा हाजीर होउँला भने जस्तो लागेको छ।' यसले आजका पाठकलाई पत्र प्रेषकले के भनेको हो भनेर बुझन पनि कठिन पार्न सक्छ।पुस्तकले गुरु, आमा, बाबु र त्यही किसिमका अरू मान्यजनलाई श्री ६ तथा शिष्य, पुत्र, पुत्री, स्त्री र अरू त्यही किसिमका आफूभन्दा तल्ला श्रेणीका नातेदारलाई श्री १ लेख्ने परम्परा रहेको जानकारी दिएको छ। हाम्रो पुस्ताले जान्दासम्म राजालाई श्री ५ भन्ने बाहेक 'श्री' का अन्य कैयौं सम्बोधनहरू हराइसकेको छ। आगामी पुस्ताले संभवतः सबैलाई समान रूपमा प्रयोग हुने एउटा 'श्री' को मात्र प्रयोग देख्नेछ।
पुस्तकले चिठीको मात्र होइन खामको कुरा पनि गर्दै त्यसमा कसरी ठेगाना लेख्ने भन्ने जानकारी दिन्छ– 'चिठी जसभित्र हालेर पठाइन्छ त्यसलाई लिफाफा वा खाम भन्दछन्। खामका बाहिर पीठमा स्वस्तिश्री, पदवी, नामहरू शिरको पंक्तिमा लेखी उसभन्दा तलतिर दाहिने छेउपट्टि पता वा ठेगाना लेखेपछि त्यसभन्दा मुनिको पंक्तिमा ठेगानाको प्रसिद्ध नगर वा ग्राम जिल्ला जो छ त्यो लेख्नुपर्दछ।'
 
[[श्रेणी:भाषा]]
 
[http://nepalihimal.com/article/1921 ती चिठीपत्र:- दीपक अर्याल]
 
[[श्रेणी:भाषा]]
३५,१०३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/369576" बाट अनुप्रेषित