३५,१०३
edits
सा (HotCat द्वारा श्रेणी:संविधान सभा-२ सदस्य हटाइयो; श्रेणी:संविधानसभा-२ सदस्य जोडियो) |
सा (हिज्जे जाँच्दै, replaced: को → को (2), मा → मा (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै) |
||
'''राजन केसी''' नेपालको संविधान सभा-
उनले [[एकीकृत नेकपा माओवादी]]का अध्यक्ष [[पुष्प कमल दाहाल]] प्रचण्डलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।<ref name=setopati>[http://setopati.com/raajneeti/5880/] सेतोपाटी
केसीको जन्म काठमाडौंको चोभारमा भएको हो। अर्थशास्त्रमा एमए गरेका केसीका बाबू सरकारी राइटर हुन्। परिवारका कान्छा छोरा केसी छयालीस सालको आन्दोलनसँगै पूर्णकालीन राजनीतिमा प्रवेश गरेका थिए।
२०४७ सालमा उनी नेपाली कांग्रेस चोभार गाविसको इकाइ सभापति बनेका थिए।
अहिले उनी [[नेपाली कांग्रेस]] महासमिति सदस्य तथा केन्द्रीय समिति अन्तर्गत स्थानीय निकाय विभागका सदस्य छन्।<ref name=setopati
{{stub}}▼
==सन्दर्भ सामग्रीहरू==
<references>
[[श्रेणी:संविधानसभा-२ सदस्य]]
▲{{stub}}
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/369575" बाट अनुप्रेषित