"देशभक्त समाज" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा हिज्जे जाँच्दै, replaced: । → । (3) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
'''देशभक्त समाज''' [[नेपाल]]को एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष द्रोणाचार्य अधिकारी हुन् ।हुन्। देशभक्त समाजको केन्द्रीय कार्यालय [[काठमाडौं]]को जमलमा छ ।छ। यसले [[संविधानसभा निर्वाचन २०७०|संविधान सभा निर्वाचन २०७०]]मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह जरायो थियो।<ref name="ele">[http://election.gov.np/election/uploads/files/document/nirwachan_chinha_125.pdf अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण]</ref> देशभक्त समाजले [[संविधानसभा निर्वाचन २०७०|संविधान सभा निर्वाचन २०७०]]मा [[पहिलो हुने निर्वाचित हुने निर्वाचन|प्रत्यक्ष]] तर्फ कुल ७०३ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ३,८६६ मत प्राप्त गरेको थियो ।थियो।<ref name=ele02>{{cite web|title=संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम|url=http://election.gov.np/CA2070/CAResults/reportBody.php?selectedMenu1=2&rand=1386653541|work=निर्वाचन आयोग|accessdate=२५ मंसिर २०७०}}</ref>
 
{{नेपालका राजनीतिक दलहरू}}
पङ्क्ति ७:
 
{{ठुटो}}
 
[[श्रेणी:नेपालका राजनीतिक दलहरू]]
[[श्रेणी:राजनीति]]
"https://ne.wikipedia.org/wiki/देशभक्त_समाज" बाट अनुप्रेषित