"मोहम्मद अली जिनाह" का संशोधनहरू बिचको अन्तर

सा →‎प्रारम्भिक जीवन: हिज्जे, replaced: बर्ष → वर्ष
सा हिज्जे जाँच्दै, replaced: । → । (3), अगस्त → अगस्ट (2), दिसम्बर → डिसेम्बर, सितम्बर → सेप्टेम्ब स्वतःविकी ब्...
पङ्क्ति १:
{{Orphan|date=अगस्तअगस्ट २०१२}}
 
{{Infobox Officeholder
पङ्क्ति ८:
|caption =जिन्नाह र गान्धी (१९४४ का एक चित्र)
|order = पाकिस्तानको पहिलो गवर्नर जनरल
|term_start = १५ अगस्तअगस्ट, १९४७
|term_end = ११ सितम्बरसेप्टेम्बर, १९४८
|monarch = [[George VI of the United Kingdom|जर्ज VI]]
|primeminister = [[लियाक़त अली खान]]
|predecessor = कोहि होइन; किन कि उनीभन्दा पहिलो माउण्टबेटन<ref>http://en.wikipedia.org/wiki/Earl_Mountbatten_of_Burma</ref> नै गवर्नर जनरल थिए
|successor = [[ख्वाजा़ नजी़मुद्दीन]]
|birth_date = २५ दिसम्बरडिसेम्बर, १८७६
|birth_place = [[कराची]], [[ब्रिटिश भारत]]
|death_date = ११ सितम्बरसेप्टेम्बर, १९४८ (७१ वर्ष)
|death_place = [[कराची]], [[पाकिस्तान]]
|constituency =
पङ्क्ति ६०:
१९२०मा जिन्नाले कांग्रेसबाट राजिनामा दिए। यसको साथै, उनले यो पनि चेतावनी दिए कि गान्धीजीको जनसंघर्षको सिद्धांत हिन्दु र मुसलमानहरूको बीच विभाजनलाई बढ़ाउने छ कम गर्दैन। उनले यो पनि भने यसबाट दुबै समुदायहरूको बिच पनि जबर्दश्त विभाजन पैदा हुनेछ। मुस्लिम लीगको अध्यक्ष बन्दै जिन्नाले कांग्रेस र ब्रिटिश समर्थकहरूको बीच विभाजन रेखा खींचि दिए।
 
१९२३मा जिन्ना मुंबईबाट सेण्ट्रल लेजिस्लेटिव असेम्बलीको सदस्य निर्वाचित भए। एक कानून निर्माताको रूपमा उनले स्वराज पार्टीलाई मजबूती प्रदान गरे ।गरे। 1925मा लर्ड रीडिगले उनलाई नाइटहुडको उपाधि दिए।
 
१९२७मा साइमन कमीशनको विरोधको समय उनले संविधानको भावी स्वरूप माथि हिन्दू र मुस्लिम नेताहरूसंग कुराकानी गरे। लीगको नेतांले पृथक निर्वाचन क्षेत्रको माँग गरे, जबकि नेहरू रिपोर्टमा संयुक्त रूपबाट निवार्चनमा लड़ने कुरा भनियो। पछी दुबैमा समझौता भयो, जसलाई जिन्नाको चौध सूत्रको नामबाट जानिन्छ।, जबकी यसलाई कांग्रेस र अरु राजनीतिक पार्टिहरूले पछी खारिज गरि दिए।
पङ्क्ति ७५:
जिन्नाले कांग्रेसलाई गठबन्धनको लागी आमन्त्रित गरे। पहिला त दुबैले निर्णय गरे कि उनी अंग्रेजसंग मिलेर मुकाबला गर्ने छौ, तर जिन्नाले शर्त राखे कि कांग्रेसले मुसलमानहरूको लागी पृथक निर्वाचन क्षेत्र र मुस्लिम लीगलाई भारतको मुसलमानहरूको प्रतिनिधि मान्नु पर्दछ, जसलाई कांग्रेसले अस्वीकार गरि दिए। कांग्रेसमा त्यस समय केही मुस्लिम नेता थिए, यसकारण लीगलाई भारतीय मुसलमानहरूको प्रतिनिधि मान्नु उनीहरूको लागी सजिलो थिएन। जिन्नाले केही कांग्रेस नेताहरूसंग कुराकानी पनि गरे र कांग्रेसले लीगलाई कांग्रेसमा विलय गर्ने प्रस्ताव पनि पेश गरे तर वार्ता फेरी पनि विफल भयो।
 
जिन्ना पूरे हिन्दुस्तानमा घूम घूम कर भाषण दिईरहेका थिए। १९३०मा मुस्लिम लीगको एक भाषणमा मोहम्मद इकबालले उत्तर पश्चिम भारतीय राज्य आर जूर दिएका थिए की पाकिस्तान देशको ।देशको। रहमत अलीले १९३३मा पर्चा छापेर त्यस अलग देशको नाम पाकिस्तान राखी दिए। कांग्रेसको साथ वार्ता विफल भए पछी जिन्नालाई पनि यो विचार आयो कि मुसलमानहरूको आफ्नो अधिकारको रक्षाको लागी एक अलग देश प्राप्त नै हुनु पर्‍यो बिना यसको काम बन्दैन। पछी गएर जिन्नालाई यो विचार बिल्कुल पक्का भयो कि हिन्दू र मुसलमान दुबै अलग-अलग देशको नागरिक हुन अत: उनलाई अलहदा कर दिया जाये। उनको यही विचार पछी गएर जिन्नाको द्विराष्ट्रवादको सिद्धान्त भनिने छ।
 
जिन्नाले भने कि भारतमा मुसलमानहरूको साथ अन्याय हुनेछ र अन्तमा गृहयुद्ध फैलिनेछ ।फैलिनेछ। यो कुरा जिन्नाले इकबालको साथ पत्राचारमा पनि उठाए। १९४०को लाहौर अधिवेशनमा एक प्रस्ताव पारित गरेर यो भनियो कि मुस्लिम लीगको मुख्य उद्देश्य पाकिस्तानको निर्माण हो। कांग्रेसले यस प्रस्तावलाईइ अस्वीकार गरि दियो। मौलाना अब्बुल कलाम आजाद जस्ता नेताहरू र जमाते-इस्लामी जस्ता संगठनहरूले यसको कडा निन्दा गरे। २६ जुलाई, १९४३को खाकसार उग्रवादिहरूको हमलामा जिन्ना घायल भए। जिन्नाले १९४१मा डन समाचार पत्रको स्थापना गरे, जसको द्वारा उनले आफ्नो विचारको प्रचार-प्रसार गरे। जिन्नाले द्वितीय विश्व युद्धको समयमा ब्रिटेनको मदद गरेका थिए र १९४७मा उनले भारत छोड़ो आन्दोलनको विरोध गरेका थिए। यूनियनिस्ट नेता सिकन्दर हयात खानको मृत्यु पछी पंजाबमा पनि मुस्लिम लीगको वर्चस्व बढयो। १९४४मा गान्धीजीले बम्बईमा जिन्नासंग चौध पटक कुराकानी गरे, तर हल केही पनि निस्किएन।
 
==सन्दर्भ==