"माधवकुमार नेपाल" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे जाँच्दै, replaced: । → । (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३२:
}}
 
[[Image:Madhavkumarnepal328.jpg|thumb|200px|माधवकुमार नेपाल]]'''माधवकुमार नेपाल'''(जन्म विसं:२००९-११-२३)<ref name=madhav/> नेपालको एक राजनीतिज्ञ र नेपालको पूर्वप्रधानमन्त्री हुनुहुन्छ ।हुनुहुन्छ। यसभन्दा अघि पन्ध्र वर्षसम्म उहाँ [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]का निवर्तमान महासचिव हुनुहुन्थ्यो ।हुनुहुन्थ्यो।
==प्रारम्भिक जीवनकाल ==
[[File:Madhav Kumar Neepal.JPG|thumb|right|200px|[[प्रजातन्त्र दिवस]]को समारोहमा सैनिक-मञ्च टुडिखेलमा सम्बोधन गर्दै भू.पू.प्र.म. माधब कुमार नेपाल]]
पङ्क्ति ४३:
==भ्रमण==
देशभित्र पचहत्तरै जिल्ला भ्रमण गरिसकेका नेपालले भारत, चीन, फिलिपिन्स, अमेरिका, बंगलादेश, उत्तर कोरिया, जर्मनी, स्वीट्जरल्यान्ड, फ्रान्स, बेलायत, बेल्जियम, निदरल्यान्ड्स, लक्जेम्बर्ग, जापान, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, रसिया, बेलारुस, भियतनाम, लाओस, यमन, मेक्सिको, क्युवा, मलेसिया, कतार, भुटान, श्रीलंका, माल्दिभ्स, स्वीडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, पराग्वे, ब्राजिल, अस्टि्रया, हङ्गेरी, पूर्वमाल, संयुक्त अरब इमिरेट्स र काजकिस्तान लगायतका मुलुकहरूको समेत भ्रमण गरेका छन्।<ref name=madhav/>
 
 
 
{{बाकस-सुरू}}