"देवकुमारी थापा" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:नेपाली महिलाहरू जोडियो
सा हिज्जे जाँच्दै, replaced: । → । (15), मा → मा , रुप → रूप (2), हरु → हरू (4) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १२:
| nationality = नेपाली
}}
'''देवकुमारी थापा''' नेपाली भाषाकी महिला साहित्यकार हुन्। भारतको पश्चिम वङ्गाल खरसाङस्थित गिद्धेपहाडमा जन्मिएकी थापा नेपाली कथाकारको रुपमारूपमा परिचित छन्। औपचारिक रुपमारूपमा वि.स. २००३ साल देखी आफ्नो लेखन यात्रा सुरु गरेकी थापाले आफ्नो जिवनकाल भरीनै लेखनकार्यलाइ निरन्तरता दिइरहिन्। दार्जिलिङवाट प्काशित हुने '''गोर्खा''' नामक दैनिक पत्रिकामा प्रकाशित [[ 'पतन']] [[कथा]] देवकुमारी थापाको पहिलो प्रकाशित कृति हो।<ref name=garima>गरिमा , कथा विशेषाङ्क, वैशाख २०५७</ref>
‌‌‍‍‍‍देवकुमारी थापाले बिशेष बालमनोबिज्ञानमा आधारित कथा लेखनमा कलम चलाइन् ।चलाइन्। उनका अनिगिन्ती कथाहरूमध्ये "टपरी", "झझल्को", "सेतो बिरालो", "देवकुमारी थापाका कथाहरू" , "सुन पखेटी चरी", "जङलको कथाहरू" प्रमुख हुन् ।हुन्।
थापाले प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको रूपमा २०५२ देखि २०५७ सम्म काम गरिन् ।गरिन्। <ref name=majheri>[http://www.majheri.com/node/6722 कथाकार देवकुमारी थापा अब रहनु भएन] मझेरी</ref>
 
उनी विद्यार्थी हुदै लेखेको ‘भविष्य निर्माण’ शीर्षकको कथा कथा नेपाली गद्यसङ्ग्रह भाग १ मा प्रकाशित भई एस.एल.सी.को पाठ्यक्रममा पनि समावेश भयो ।
देवकुमारी थापाले दार्जिलिङको भिक्टोरिया अस्पतालको नर्स विभागमा कार्यरत भइ केही वर्ष रोगीको सेवा पनि गरिन् । त्यसपछि २०१७ सालमा उनी नेपालका मेजर बबरसिंह थापासँग वैवाहिक जीवनमा बाँधिइन् । बिहे गरेपछि उनी जागिर छाडेर नेपाल भित्रिइन् र साहित्यमा झनै जागरुक भइन् । नेपालमा प्रवेश भएपछि उनी समाजसेवामा पनि आबद्ध हुन थालिन् । त्यसै क्रममा उनी मोरङको नेपाल बाल संगठनकी अध्यक्ष पनि भइन् ।
 
उनी विद्यार्थी हुदै लेखेको ‘भविष्य निर्माण’ शीर्षकको कथा कथा नेपाली गद्यसङ्ग्रह भाग १ मा१मा प्रकाशित भई एस.एल.सी.को पाठ्यक्रममा पनि समावेश भयो ।भयो।
देवकुमारी थापाले दार्जिलिङको भिक्टोरिया अस्पतालको नर्स विभागमा कार्यरत भइ केही वर्ष रोगीको सेवा पनि गरिन् ।गरिन्। त्यसपछि २०१७ सालमा उनी नेपालका मेजर बबरसिंह थापासँग वैवाहिक जीवनमा बाँधिइन् ।बाँधिइन्। बिहे गरेपछि उनी जागिर छाडेर नेपाल भित्रिइन् र साहित्यमा झनै जागरुक भइन् ।भइन्। नेपालमा प्रवेश भएपछि उनी समाजसेवामा पनि आबद्ध हुन थालिन् ।थालिन्। त्यसै क्रममा उनी मोरङको नेपाल बाल संगठनकी अध्यक्ष पनि भइन् ।भइन्।
 
==वाल्यकाल==
देवकुमारी थापा बाल्यकालमा नै मातापिताविहीन भइकिथिइन ।भइकिथिइन। वास्तवमा उनले आफ्ना बाबुलाई चाहिँ देख्नै पाइनन् , उनी आमाका पेटमा भएकै बेला उनका बुबा हस्तबहादुरसिंह कटुवालको स्वर्गारोहण भइसकेको थियो ।थियो। देवकुमारी थापा दस वर्षमा टेक्तानटेक्तै उनकी आमा रमादेवीसिंह कटुवाल पनि स्वर्गीय भएकिथिइन् ।भएकिथिइन्। त्यसपछि उनलाई आफ्नी हजुरआमाबाट मातृस्नेह, छहारी र संरक्षण प्राप्त भएको थियो ।थियो। त्यसैले आमाबुबाको अभावमा पनि उनको बाल्यजीवनमा कुनै पनि प्रकारका व्यवधान आएनन्।
 
==शिक्षा==
‌औपचारिक शिक्षा
# [[दार्जिलिङ]]बाट प्रथम श्रेणीमा प्रवेशिका परिक्षा उत्तिर्ण ।उत्तिर्ण।
# तीन वर्षे स्वास्थ्यपरिचारिकाको डिप्लोमा उत्तिर्ण।
 
==समाजसेवा==
देवकुमारी थापाले आफ्नो स्वर्गीय श्रीमानको नाममा [['बबरसिंह थापा सेवा गुठी']] संचालन गरिन् ।गरिन्।
 
==प्रकाशित कृतिहरुकृतिहरू==
# पुण्यात्मा आमा (जीवनी)
# छ तारा (जीवनी)
Line ४५ ⟶ ४४:
# सुनपखेटी चरी (वालकथासङ्ग्रह)
# प्रलय प्रतिक्षा (कथासङ्ग्रह)
# क्षण विचार र स्मृतिहरुस्मृतिहरू (कथासङ्ग्रह)
# देवकुमारी थापाका प्रतिनिधि कथाहरुकथाहरू <ref name="garima>गरिमा , कथा विशेषाङ्क, वैशाख २०५७<"/ref>
 
 
 
==सन्दर्भ सामाग्रीहरुसामाग्रीहरू==
{{reflist}}
==बाहिरी सूत्र==
 
 
[[श्रेणी:जीवनी]]