"छायादेवी पराजुली" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै, added orphan tag
सा हिज्जे जाँच्दै, replaced: । → । (9) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
{{Orphan|date=मे २०१३}}
 
'''छायादेवी पराजुली''' (वि.सं. १९७४ - वि.सं. २०६३) नेपालीकी स्वतन्त्रता सेनानी हुन् । हुन्।
 
==जीवनी==
उनको जन्म वि.सं. १९७४ मंसिरमा [[सोलुखुम्बु जिल्ला|सोलुखुम्बु]]को तेचा गाउँमा भएको हो ।हो। छायादेवीको विवाह १८ वर्षको उमेरमा अनन्तलाल पराजुलीसँग [[भोजपुर जिल्ला|भोजपुर]]मा भएको थियो । थियो।
 
==राजनीतिक जीवन==
वि.सं. २०१५ सालको प्रथम आमनिर्वाचनमा [[विश्वेश्वरप्रसाद कोइराला|बीपी कोइराला]]को निर्देशनमा [[सुनसरी जिल्ला|सुनसरी]] बलेवास्थित आफ्नै निवासमा मतदान केन्द्र स्थापना गरी कांग्रेसलाई विजयी गराएकी थिइन् । थिइन्।
 
वि.सं. २०५८ साल असोज १८ गते निरंकुशता लाद्ने राजाको निर्णयविरुद्ध आन्दोलनमा उदाएकी छायादेवीले [[जनआन्दोलन २ (२०६२-६३)|जनआन्दोलन २]]मा सक्रिय भूमीका निर्वाह गरिन् । गरिन्।
 
==निधन==
उनको निधन वि.सं. २०६३ भदौमा भयो ।भयो। उनका दुई छोरा, तीन छोरी, ३० नाति-नातीना छन् ।छन्।
 
==हुलाक-टिकट==
उनको तस्बिर-अंकित हुलाक-टिकट जारी गरिएको छ ।छ। दुई रूपैयाँ दरको उक्त टिकट सन् २००७ डिसेम्बर ३०मा सार्वजनिक गरिएको हो । हो।
 
==बाहिरी लिङ्कहरू==