"चक्रवर्ती राजगोपालाचारी" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 2 interwiki links, now provided by Wikidata on d:q378404 (translate me)
सा हिज्जे जाँच्दै, replaced: । → । (2), दिसम्बर → डिसेम्बर (5) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ४:
|-
! जन्म तारीख:
| [[दिसम्बरडिसेम्बर १०]], [[१८७८]]
|-
! मृत्यु तारिख:
| [[दिसम्बरडिसेम्बर २५]], [[१९७२]]
|-
! bgcolor="#efefef" colspan="2" | स्वतन्त्र भारतको द्वितीय गवर्नर जनरल
पङ्क्ति १५:
|}
 
'''चक्रवर्ती राजगोपालाचारी''' (तमिल: சக்ரவர்தி ராஜகோபாலாச்சாரி) (दिसम्बरडिसेम्बर १०, १८७८ - दिसम्बरडिसेम्बर २५, १९७२), राजाजी नामले पनि जानिन्छन्। उनी [[वकील]], [[लेखक]], [[राजनीतिज्ञ]] र [[दार्शनिक]] थिए। उनी स्वतन्त्र भारतको द्वितीय गवर्नर जनरल र प्रथम भारतीय गवर्नर जनरल थिए। १० अप्रैल १९५२ देखि १३ अप्रैल १९५४ सम्म उनी [[मद्रास प्रान्त]]को मुख्यमन्त्री रहे। उनी दक्षिण भारतको [[भारतीय राष्ट्रिय कांग्रेस|कांग्रेस]]को प्रमुख नेता थिए, तर पछि उनी कांग्रेसको प्रखर विरोधी भए तथा [[स्वतन्त्र पार्टी]]को स्थापना गरे उनी [[महात्मा गांधी|गांधीजी]]को समधी थिए। (राजाजीको छोरी लक्ष्मीको विवाह गांधीजीको छोरा देवदास गांधीसंग भएको थियो।) उनले दक्षिण भारतमा [[हिन्दी]]को प्रचार-प्रसारको लागि धेरै काम गरे।
 
== प्रारम्भिक जीवन==
उनको जन्म दक्षिण भारतको सलेम जिल्लामा थोरापल्ली नामक गाउँमा भएको थियो। राजाजी तत्कालीन [[सलेम]] जिल्लाको [[थोरापल्ली]] नामक एक सानो गाँवमा एक तमिल ब्राह्मण परिवार (श्री वैष्णव)मा जन्मेका थिए। अचेल थोरापली [[कृष्णगिरि जिल्ला|कृष्णागिरि]] जिल्लापदमा छ। उनको प्रारम्भिक शिक्षा [[होसूर]]मा भयो। कालेजको शिक्षा मद्रास (चेन्नई) एवं [[बेंगलोर]]मा भयो।
 
== मुख्यमन्त्री ==
पङ्क्ति २६:
== राज्यपाल ==
 
१९४६मा देशको अन्तरिम सरकार बन्यो। उनलाई केन्द्र सरकारमा उद्योग मन्त्री बनाइयो। १९४७मा देश पूर्ण स्वतन्त्र हुदा उनलाई बंगालको राज्यपाल नियुक्त गरियो। यसको अगिल्लो वर्ष उनी स्वतन्त्र भारतको प्रथम 'गवर्नर जनरल' जस्तो अति महत्त्वपूर्ण पदमा नियुक्त गरिए। सन १९५०मा उनीलाई पुन: केन्द्रीय मंत्रिमण्डलमा लिईयो। यसै वर्ष सरदार वल्लभ भाइ पटेलको मृत्यु भए पछी उनी केन्द्रीय गृह मन्त्री बनाईए। सन १९५२को आम निर्वाचनहरूमा उनी लोकसभा सदस्य भए र मद्रासको मुख्यमन्त्री निर्वाचित भए। यसको केही वर्ष पछि नैं कांग्रेसको तत्कालीन नीतिहरूको विरोधमा उनले मुख्यमन्त्री पद र कांग्रेस दुबैलाई नैं छोडि दिए र आफ्नो पृथक स्वतन्त्र पार्टीको स्थापना गरे ।गरे।
 
== सम्मान ==
 
१९५४मा भारतीय राजनीतिको चाणक्य भनिने राजा जीलाई 'भारत रत्न'बाट सम्मानित गरियो। उनी विद्वान र अद्भुत लेखन प्रतिभाको धनी थिए। जुन गहिराई र तिखोपन उनको बुद्धिचातुर्यमा थियो, त्यही उनको लेखनमा पनि थियो। उनी तमिल र अङ्ग्रेजीको धेरै राम्रो लेखक थिए। 'गीता' र 'उपनिषदों'मा उनको टीकाहरू प्रसिद्ध छन्। उनलाई उनको पुस्तक 'चक्रवर्ती थरोमगम'मा 'साहित्य अकादमी' द्वारा पुरस्कृत गरियो ।गरियो। उनले लेखेको अनेक कथाहरू उच्च स्तरीय थियों। 'स्वराज्य' नामक पत्र उनको लेख निरंतर प्रकाशित हुँदै रहन्थे। यसको अतिरिक्त मदिरा निषेध र स्वदेशी वस्तुहरू विशेष गरी खादीको प्रचार प्रसारमा उनको योगदान महत्त्वपूर्ण मानिन्छ।
 
==सम्मान==
पङ्क्ति ३७:
== निधन ==
 
आफ्नो वेशभूषाबाट पनि भारतीयताको दर्शन गराउने यस महापुरुषको २८ दिसम्बरडिसेम्बर, १९७२मा निधन भयो।
 
==यो पनि हेर्नुहोस्==