"क्षेत्रप्रताप अधिकारी" का संशोधनहरू बिचको अन्तर

सा →‎सन्दर्भ सामग्रीहरू: हिज्जे मिलाउँदै
सा clean up, replaced: । → । (5) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
'''क्षेत्रप्रताप अधिकारी'''को जन्म विसं १९९९ चैत्र महिनामा [[तनहुँ जिल्ला]]को [[मिर्लुङ]] गाविसको ज्यामरूक कथापानी भन्ने स्थानमा भएको थियो ।थियो। शिक्षा सहायकमन्त्री समेत भएका अधिकारीले स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।छन्। गीतकारका रूपमा प्रशिद्धि कमाएका अधिकारीले कवितासङ्ग्रह समेत प्रकाशित गरेकाछन् ।गरेकाछन्। रहर लागेर (२०२४), गामबेसीका गीत (२०३४), पहाडेखि पहाडसम्म (२०४३), नफुलेका फूलहरू (२०५३), फेरि एउटा परिवर्तन (२०५५), तर देश हारिरहेछ (२०५७), अकविता (२०५८), युद्ध र छाया (२०६४) यिनका प्रकाशित कृतिहरू हुन् ।हुन्। उनका गीत तथा कविताहरूमा राष्ट्रियता, प्रकृति प्रेम, ग्रामिण समाजप्रतिको आकर्षण, युगीन बेथितिहरूको चित्रण पाइन्छ ।पाइन्छ।<ref name="">आधुनिक नेपाली कविता–काव्य (गीत र गजल), नरेन्द्रप्रसाद कोइराला तथा राजन भट्टराई</ref>
 
==सन्दर्भ सामग्रीहरू==