३५,१०३
edits
सा (हिज्जे मिलाउँदै) |
सा (clean up, replaced: अगस्त → अगस्ट, संग → सँग स्वतःविकी ब्राउजर प्रयोग गर्दै) |
||
{{Orphan|date=
{{Infobox Officeholder
}}
समानुपातिक निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट महिला जनजातिको प्रतिनिधित्व गर्ने ओनसरी घर्ती 'उषा' माओवादीको ललितपुर इन्चार्ज हुनुहुन्छ।
जनयुद्धको क्रममा पूर्वी नेपाल र राजधानी वरपरका काभ्रे, रामेछापमा बिताउनुभएकी घर्ती मगर जनमुक्ति सेनामा केही समय काम गर्नुभएको थियो। जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामा उहाँ पनि एक हुनुहुन्थ्यो। अर्की महिला तारा घर्ती मगर पनि संविधान सभा सदस्य हुनुहुन्छ।
रोल्पाको जंकोट -१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मनुभएकी घर्ती मगरले औपचारिक रूपमा माध्यमिक तह सम्मको अध्ययन पुरा गर्नुभएको छ।
२०४६ साल देखि राजनीतिमा लाग्नुभएकी घर्ती मगर माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक हुनुहुन्छ।
माओवादीको राज्य समितिकी सदस्यसमेत रहनुभएकी घर्ती मगरले पार्टीको एजे48डका साथ महिला र जनजातिका मुद्दालाई संविधानमा सुनिश्चित गर्नु नै आफ्नो प्रमुख एजेण्डा भएको बताउनुहुन्छ। <ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/368829" बाट अनुप्रेषित