"कालो गुराँस" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १५:
}}
 
'''कालो गुराँस''' [[नेपाल]]मा पाइने [[वनस्पति]] हो । बुट्यान वर्गमा पर्ने यो वनस्पति ठूला हरिया पात र सेतो तथा फुस्रो फूल फुल्ने [[गुराँस]] हो । यो पूर्वी नेपाललगायत [[सिक्किम]], [[भूटान|भुटान]], [[भारत]]को [[अरुणाञ्चल प्रदेश]] तथा दक्षिण [[तिब्बत]]का भूभागको रैथाने वनस्पति हो । कालो गुराँस २१००-३२०० मिटरसम्मका उचाइमा पाइने मिश्रित वनमा पाइने गर्दछ । यसको बोट ६ देखि १५ मिटर अग्लो हुने गर्दछ ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/कालो_गुराँस" बाट अनुप्रेषित