"दोषी चश्मा (कथा)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हिज्जे मिलाउँदै |
सा बट: पुनर्निदेश मिलय्यानाच्वँगु |
||
पङ्क्ति २९:
| wikisource =
}}
'''दोषी चश्मा''' साहित्यकार [[विश्वेश्वरप्रसाद कोइराला|बिपी कोइराला]]द्वारा लेखिएको मौलिक मनोवैज्ञानिक कथा हो । यो कथा [[साझा प्रकाशन]]ले विसं २०३२ सालमा प्रकाशित [[दोषी चश्मा कथासंग्रह]]मा संग्रहित गरिएको छ । [[नेपाली]] सुप्रसिद्ध [[फ्रायडवादी]] [[मनोवैज्ञानिक]] साहित्यकार [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]]द्वारा लेखिएको कथा हो । यो कथा [[दोषी चश्मा कथासंग्रह]](२००६)मा संग्रहित कथा हो ।
==समालोचना==
सुप्रसिद्ध मनोवैज्ञानिक कथाकार [[
"धुँवाको एउटा मुस्लो सिँढीमा लडीबुडी खेल्दै एउटा डल्लो भएर उनको कोठामा आई फुट्यो। कोठा अँध्यारो थियो तर केशवराज प्रसन्न थिए।" भन्ने कथोक्तिमा कथाकार कोइरालाले धुँवालाई एउटा जटिल समस्या समाधानको प्रतीकका रूपमा लिएका छन् भने समस्याबाट समाधान पाएको ठानी प्रसन्न भएको केशवराजको भविष्य अझै अन्धकारमय बनेको यथार्थलाई कथोक्तिमा अभिव्यक्त 'अँध्यारो' शब्दले प्रष्ट्याएको छ। यसले केशवराजको भविष्य अझै अनिश्चित छ र उसको प्रसन्नतासम्बद्ध तुष्टि धुौं झैँ क्षणिक छ भन्ने प्रतीकात्मक अर्थ अभिव्यक्त गर्दै उसको अर्द्धचेतन अवस्थाको राम्रो चित्रण गरेको छ। उसले र उसकी श्रीमती दुवैले पाएको दुःखको मूल कारण चाकरीप्रथा नै हो। चाकरीजस्तो विकृत प्रथाले मानिसमा उत्पन्न गर्न पुगेका विभिन्न किसिमका जटिल समस्याजन्य विकृति र विसङ्गतिहरू एवं यसले उत्पन्न गर्न पुगेका विविध किसिमका मानसिक चिन्तालाई केलाएर यो प्रथालाई जरैदेखि निर्मूल गर्नुपर्ने आवश्यकतामाथि कथाकार कोइरालाले केशवराजको 'दोषी चस्मा' का माध्यमबाट गहन प्रकाश पारेका छन्।
पङ्क्ति ५४:
==यो पनि हेर्नुहोस्==
{{विश्वेश्वरप्रसाद कोइरालाका कृतिहरू}}
*[[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]]
==सन्दर्भ सामाग्रीहरू==
|