"अकर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''अकर'''लाई '''सानो मरहठी''' तथा '''सुक्ष्मगोरखमुण्डी''' भनेर पनि चिनिन्छ । [[पोथ्रा]] वर्गमा पर्ने यो वनस्पति १५-२५ सेन्टिमिटर अग्लो हुने गर्दछ । अकर औषधीय गुण भएको [[वनस्पति]] हो । आमने-सामने पात मिलेको बोटहुने यो वनस्पतिको गोलाकार पहेंलोबीचमा रातो रंगको फूल लाग्ने गर्दछ । यसको स्वाद पर्पर्याउने खालको हुन्छ ।<ref name=Ayurved>{{cite book|last=योगी|first=धर्म महारस|title=आयुर्वेदिक जडीबुटी विज्ञान|page=पृष्ठ-४|year=२०६९|publisher=विद्यार्थी प्रकाशन प्रा.लि.|location=कमलपोखरी|isbn=978-99946-1-630-5}}</ref>
 
==औषधीय गुण==
अकरले [[फोक्सो]]लाई शक्ति प्रदान गर्ने, खानामा रुची बढाउने गर्दछ । शरीर दुखेको, [[खोकी]] र [[पिनास]]मासमेत अकर लाभदायक मानिन्छ । उपचारका लागि यसको बोटको धुलो तथा लेदो १-२ ग्राम दिनमा ३-५ पटकसम्म खान सकिन्छ ।<ref name=Ayurved/>
 
 
"https://ne.wikipedia.org/wiki/अकर" बाट अनुप्रेषित