"अकर" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''अकर'''लाई '''सानो मरहठी''' तथा '''सुक्ष्मगोरखमुण्डी''' भनेर पनि चिनि...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''अकर'''लाई '''सानो मरहठी''' तथा '''सुक्ष्मगोरखमुण्डी''' भनेर पनि चिनिन्छ । [[पोथ्रा]] वर्गमा पर्ने यो वनस्पति १५-२५ सेन्टिमिटर अग्लो हुने गर्दछ । अकर औषधीय गुण भएको [[वनस्पति]] हो । आमने-सामने पात मिलेको बोटहुने यो वनस्पतिको गोलाकार पहेंलोबीचमा रातो रंगको फूल लाग्ने गर्दछ । यसको स्वाद पर्पर्याउने खालको हुन्छ ।
 
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
 
{{ठुटो}}
 
[[श्रेणी:पोथ्रा]]
[[श्रेणी:वनस्पति]]
[[श्रेणी:जडीबुटी]]
[[श्रेणी:फूल फुल्ने वनस्पति]]
[[श्रेणी:नेपालमा पाइने वनस्पतिहरू]]
"https://ne.wikipedia.org/wiki/अकर" बाट अनुप्रेषित