"स्तनपान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ११:
==गलत धारणा==
 
केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि कारणा रहेको पाइन्छ। तर यो कुरा पनि साँचो होइन। आधुनिक विज्ञानले यो कुरा गलत साबित गरेको छ। बरु यसले शिशुको उपचार तथा खाना खर्चमा ५० प्रतिशत कम गरेको पाइएको छ। आमाले शिशुलाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक सुखानुभूति, गौरव, मानसिक रूपमा स्वस्थ एवं आत्मसन्तुष्टि प्राप्त हुन्छ। यिनै कुरालाई मनन गरेर [[जनबादी गणतन्त्र चीन|चीन]]ले शिशुहरूलाई बट्टाको दूध सेवनमा कानूनी रूपमै रोक लगाएको छ।<ref name=nari1>http://www.ekantipur.com/nari/article/?id=545</ref>
 
== स्तनपानको लाभ ==
"https://ne.wikipedia.org/wiki/स्तनपान" बाट अनुप्रेषित