"पशु पालन" का संशोधनहरू बिचको अन्तर

सा
बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा (हिज्जे मिलाउँदै)
सा (बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु)
[[Image:GrazingYaks.jpg|thumb|left|तिब्बतमा याक चराउँदै]]
 
'''पशुपालन''' जनावर वा पशुपक्षी पाल्ने पेशा हो। नेपालमा [[गाई]], [[बाख्रा]], [[भैँसी|भैंसी]], [[राँगा]], [[भेडा]], [[च्याङ्रा]], [[घोडा]], [[गधा]], [[खच्चड]], [[गोरू]], [[सुँगुर]], [[बङ्गुर|बंगुर]],आदि जनावरहरू तथा [[हाँस]], [[कुखुरा]], आदि पक्षीहरू दूध, मासु, घरायसी सजावट तथा सुरक्षा आदि उद्देश्यले पाल्ने गरिन्छ।
नेपालका कृषकहरूले [[कृषि|खेती]] तथा पशुपालन दुवै गर्ने भएकाले यसलाई [[मिश्रित खेती]] भनिन्छ।
सघन निर्वाहका लागि मात्र नभै आफ्नो घरायसी आवश्यकताको परिपुर्ति गर्न र अतिरिक्त आय आर्जन गर्नका लागि नेपाली कृषकहरूले पशुपालन गर्ने गरेका हुन्। यसबाट दूध, फूल, मासुको साथै खेतीलाई चाहिने [[मल]], तथा श्रम ([[गोरू]],[[राँगा]]आदिबाट) प्राप्त हुन्छ।
 
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/367325" बाट अनुप्रेषित