"मनमोहन अधिकारी" का संशोधनहरू बिचको अन्तर

सा Manmohan066.jpg हटाईंदै, कमन्समा Yannले Per commons:Commons:Deletion requests/File:Manmohan066.jpg को कारणले हटाएका कारण ।
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox Officeholder
 
|name = मनमोहन अधिकारी
|image = No-Photo-Available-240x300.jpg
| imagesize = 200px
| caption =तस्वीर उपलब्ध छैन
|office = प्रधानमन्त्री
|monarch= [[राजा बीरेन्द्र]]
|term_start =
|term_end =
|predecessor = [[गिरिजाप्रसाद कोइराला]]
|successor = [[शेरबहादुर देउवा]]
|birth_date =जून १९२०
|birth_place =
|death_date = २०५६
|death_place =काठमाडौं
|party = [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]
|alma_mater =
|religion =
|}}
 
'''मनमोहन अधिकारी''' (जून १९२०- २६ अप्रिल¸१९९९) [[नेपाल]]का पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ थिए। यिनी विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए। उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य थिए। वि.सं.२०४६को जनआन्दोलन ताका [[नेकपा मार्क्सवादी]]का अध्यक्ष रहेका अधिकारी २०४७मा [[नेकपा माले]] सित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगे।