"दमननाथ ढुङ्गाना" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''दमननाथ ढुंगाना''' नेपालका राजनीतिज्ञ तथा अधिकारकर्मी हुन्। ब...
(कुनै भिन्नता छैन)

१६:५६, २ डिसेम्बर २०१३ जस्तै गरी पुनरावलोकन

दमननाथ ढुंगाना नेपालका राजनीतिज्ञ तथा अधिकारकर्मी हुन्। बरिष्ठ अधिवक्ता ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बनेका थिए।


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू