"थेरवाद" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा HotCat द्वारा श्रेणी:बौद्ध धर्म जोडियो |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''थेरवाद''' अथवा '''हीनयान''' बौद्ध धर्मको एक प्राचीन सम्प्रदाय हो। स्थवीर अथवा महास्थवीर शब्दको अपभ्रंस भै थेरवाद भएको विश्वास गरिन्छ।
बुद्दको जीवन काल देखि नै बौद्ध धर्मावलम्बीहरूले
भगवान् बुद्धको जन्म ई.पू. ५६३मा नेपालको
बुद्धको निर्वाणपछि सयौं वर्षको अन्तरालमा दोस्रो सांघायनमा महायानको उत्पत्ति भएपछि बौद्ध धर्म दुई सम्प्रदायमा विभाजन हुन पुग्यो। एकथरि बौद्ध धर्मावलम्बीहरूले गौतमबुद्धका सुरुका उपदेशहरूलाई यथावत संरक्षण गरी तिनको अनुशरण गरे। यिनीहरूले पाली भाषामा नै उनका सन्देशहरू संरक्षण गरे। जसलाई थेरवाद वा हीनयानको रूपमा मानियो। यसलाई स्थविरवादको रूपमा पनि नामाकरण गरियो। यी थेरवाद बौद्धहरूले हेतुवादी र आश्रमिक स्वरूपलाई नबदली बुद्धका ज्ञानहरू अगाडि बढाए। यस्तै अर्को [[महायान]] समुदायहरू बुद्धका शरीर रूपको कल्पना गरी पूजापाठमा विश्वास राखी अगाडि बढाए। यसको सम्पूर्ण व्याख्या संस्कृत भाषामा लेखिन पुग्यो। जसले पारमितालाई पूरा गर्दछ, त्यसले बोधिसत्व बनी अर्हत पद प्राप्त गरी बुद्ध बन्न सक्नेछ भन्ने भावनालाई अङ्गिकार गरे।
==यो पनि हेर्नुहोस्==
[[महायान]] ▼
▲* [[महायान]] सम्प्रदाय
* [[बज्रयान]] सम्प्रदाय▼
==सन्दर्भ सामग्रीहरू==
<references>
==बाह्य कडीहरू==
▲[[बज्रयान]]
[[श्रेणी:धर्म]]
|