"देवकुमारी थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
| death_date = वि.स. २०६८ वैशाख २२
| death_place = [[बिराटनगर]], [[नेपाल]]
| occupation = साहित्यकारलेखन
| nationality = नेपाली
}}
'''देवकुमारी थापा''' नेपाली भाषाकी महिला साहित्यकार हुन्। भारतको पश्चिम वङ्गाल खरसाङस्थित गिद्धेपहाडमा जन्मिएकी थापा नेपाली कथाकारको रुपमा परिचित छन्। औपचारिक रुपमा वि.स. २००३ साल देखी आफ्नो लेखन यात्रा सुरु गरेकी थापाले आफ्नो जिवनकाल भरीनै लेखनकार्यलाइ निरन्तरता दिइरहिन्। दार्जिलिङवाट प्काशित हुने '''गोर्खा''' नामक दैनिक पत्रिकामा प्रकाशित [[ 'पतन']] [[कथा]] देवकुमारी थापाको पहिलो प्रकाशित कृति हो।<ref name=garima>गरिमा , कथा विशेषाङ्क, वैशाख २०५७</ref>
पङ्क्ति ४६:
# प्रलय प्रतिक्षा (कथासङ्ग्रह)
# क्षण विचार र स्मृतिहरु (कथासङ्ग्रह)
# देवकुमारी थापाका प्रतिनिधि कथाहरु <ref name=garima>गरिमा , कथा विशेषाङ्क, वैशाख २०५७</ref>