"देवकुमारी थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
 
==वाल्यकाल==
देवकुमारी थापा बाल्यकालमा नै मातापिताविहीन भइकिथिइन । वास्तवमा उनले आफ्ना बाबुलाई चाहिँ देख्नै पाइनन् , उनी आमाका पेटमा भएकै बेला उनका बुबा हस्तबहादुरसिंह कटुवालको स्वर्गारोहण भइसकेको थियो । देवकुमारी थापा दस वर्षमा टेक्तानटेक्तै उनकी आमा रमादेवीसिंह कटुवाल पनि स्वर्गीय भएकिथिइन् ।
 
==शिक्षा==