"देवकुमारी थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
 
 
'''देवकुमारी थापा''' एक महिला साहित्यकार हुन्। भारतको पश्चिम वङ्गाल खरसाङमा जन्मिएकी थापा नेपाली कथाकारको रुपमा परिचित छन्। औपचारिक रुपमा वि.स. २००३ साल देखी आफ्नो लेखन यात्रा सुरु गरेकी थापाले आफ्नो जिवनकाल भरीनै लेखनकार्यलाइ निरन्तरता दिइरहिन्।दार्जिलिङवाटदिइरहिन्। दार्जिलिङवाट प्रकाशित हुने '''गोर्खा''' नामक दैनिक पत्रिकामा प्रकाशित [[ 'पतन']] [[कथा]] देवकुमारी थापाको पहिलो प्रकाशित कृति हो।<ref name="">गरिमा , कथा विशेषाङ्क, वैशाख २०५७</ref>
‌‌‍‍‍‍देवकुमारी थापाले बिशेष बालमनोबिज्ञानमा आधारित कथा लेखनमा कलम चलाउँनु भएको थियो । वहाँका अनिगिन्ती कथाहरूमध्ये "टपरी", "झझल्को", "सेतो बिरालो", "देवकुमारी थापाका कथाहरू" , "सुन पखेटी चरी", "जङलको कथाहरू" प्रमुख हुन् ।
वहाँले प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको रूपमा २०५२ देखि २०५७ सम्म काम गर्नुभयो ।<ref name="">http://www.majheri.com/node/6722</ref>