"स्ट्रेप थ्रोट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
}}
 
'''Streptococcal pharyngitis''', '''streptococcal tonsillitis''', वा '''streptococcal sore throat''' (बोलीचालिको भाषामा '''स्ट्रेप थ्रोट''' भनि चिनिने) [[समूह ए streptococcal संक्रमण]] को कारणले हुने एक प्रकारको [[ग्रसनी सोथ]] हो।<ref>{{DorlandsDict|nine/100014400|streptococcal pharyngitis}}</ref> यसले [[टन्सिल]] र सम्भवत: [[कण्ठ]] सहित [[ग्रासनली]] लाई असर गर्छ। साधारण लक्षणहरूमा [[ज्वरो]], [[घाँटी खराब हुने]], र अत्याधिक [[लिम्फ नोड्स]] पर्दछन्। यो बच्चा अवस्थामा भएको घाँटी खराबको 37%<ref name=Peds2010/> र 5-15% वयस्क हुँदाअवस्थामा भएको 5-15% कारण हो।<ref name=IDSA2012/>
 
स्ट्रेप थ्रोट एउटा सरुवा संक्रमण हो, संक्रमित व्यक्तिको निकट सम्पर्कबाट सर्ने गर्दछ। एउटा निश्चित निदान [[थ्रोट कल्चर]] को परिणामहरूमा आधारित रहेर तय गरिन्छ। यद्यपि, यो सँधै आवश्यक छैन लक्षणहरूको आधारमा उपचारको लागि निर्णय लिन सकिन्छ। उच्च सम्भावना रहेको वा भइसकेको अवस्थाहरूमा, [[एन्टिबायोटिकहरू]] जटिलताहरू रोक्न तथा छिट्टै सामान्य अवस्थामा ल्याउन दुवैमा उपयोगी हुन्छन्।<ref name=Review09/>