"भगांकुर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
}}
 
'भग' तथा 'अंकुर' यी दुई शब्दले बनेको हो, जसले सामान्य रूपमा भगको अंकुर भन्ने अर्थ दिन्छ। अंग्रजीमा यसलाई clitoris भनिन्छ।
'''भगांकुर''' वा '''भगनासिका'''<ref>नेपाली बृहत शब्दकोष, "भगनासिका"</ref> ({{IPAc-en| lang |pron|ˈ|k|l|ɪ|t|ər|ɨ|s}}, {{IPAc-en|k|l|ɨ|ˈ|t|ɔər|ɨ|s}} वा {{IPAc-en|uk|ˈ|k|l|aɪ|t|ɒr|<s>ɪ</s>|s}}) एक योनाङ्ग हो, जुन स्त्रीहरूमा मात्र पाइन्छ। यो [[योनी]]को अगाडी [[:en:mons pubis|मोन्स प्यूबिस(Mons pubis)]]को तल,[[:en:labia minora|बाह्य ओष्ठ(Labia majora)]] जोडीएको स्थानमा रहेको हुन्छ। यो अंग पुरुषको लिङ्ग जस्तै कडा हुन सक्ने मांसपेसीले बनेको हुन्छ। सामान्यतया यसको लम्बाई २‍ से.मी.र मोटाई ०.५ से.मी. हुन्छ।
 
महिलाको यौनअङ्ग बाहिरबाट हेर्दा छालाका दुई पत्र एक-अर्कामा टाँसिए जस्तोमात्र देखिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं र यसैको भित्रतिर नै अन्य अङ्ग हुन्छन्। महिलाहरूमा यही भगको माथिपट्टि बोसोयुक्त तन्तुले बनेको क्षेत्र हुन्छ, जसले यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। यौनाङ्ग क्षेत्रको उक्त भागलाई अंगे्रजीमा mons pubis (मोन्स प्युबिस) भनिन्छ। युवतीको भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्काइयो भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगांकुर तथा योनिद्वारजस्ता विभिन्न अङ्ग देख्न सकिन्छ।
 
भगक्षेत्रको दायाँ र बायाँ बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन्, जसलाई हामी ठूलो भगोष्ठ भन्छौं र त्यसलाई बाहिरतिर फर्काइयो भने दुवैतिर एक-एक गरेर दुई साना भगोष्ठ देख्न सकिन्छ। यही साना भगोष्ठले भित्री भगक्षेत्रलाइ छोपेर राखेको हुन्छ र एक किसिमले सुरक्षा प्रदान गर्छ। यी ठूला तथा साना भगोष्ठका छेउ, माथि र तलतिर एक-अर्कामा जोडिएको हुन्छ। यही भगोष्ठ जोडिएको स्थानमै भगांकुर हुन्छ। महिलालाई यौन सुख दिनु नै एकमात्र कार्य भएको देखिन्छ।भगांकुरको टुप्पोलाई पनि पुरुषको जस्तै अंग्रेजीमा glans (ग्ल्यान्स) नै भनिन्छ। व्यक्ति-व्यक्तिअनुसार यसको आकार फरक-फरक हुनसक्छ, तर सामान्यतः यसको आकार केराउको दानाजत्रो हुन्छ। यसको shaft (साफ्ट) भने शरीरसँग जोडिएको हुन्छ। भगांकुरलाई छालाको एक पत्रले छोपेको हुन्छ, जसलाई clitoral hood (क्लाइटोरल हुड) भनिन्छ। भगांकुर glans (ग्ल्यान्स) अति नै यौन संवेदनशील हुन्छ र स्पर्श गर्दा वा यौन उत्तेजनाका बेला आकारमा तुलनात्मक रूपमा निकै सानो हुने भए पनि पुरुषको लिङ्गजस्तै उत्तेजित हुन्छ।
 
==क्लिटोरियल क्रस==
Line ३४ ⟶ ३९:
==सन्दर्भ सूची==
{{reflist}}
[http://www.ekantipur.com/saptahik/article/?id=12575]
 
{{स्त्री प्रजनन प्रणाली}}
"https://ne.wikipedia.org/wiki/भगांकुर" बाट अनुप्रेषित