"विकिपिडिया:दिशानिर्देशहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७:
* कुनै व्यक्तिले प्राप्तगरेको पद तथा सम्मानका कारण दिइएको उपमालाई जीवनीको शीर्षकमा राख्न पाइनेछैन ।
* खाली शीर्षकहरू थप्न पाइने छैन ।
* [[श्रेणी:अर्को लेखमा मिलाइनुपर्ने लेखहरू |अर्को लेखमा मिलाइनुपर्ने लेखहरू]] श्रेणीमा भएका लेखहरूकोविरुद्धमा एक महिनासम्म पनि कुनै दावी विरोध नआएमा कार्यान्वयनमा ल्याइने छ । विवाद भएमा चौतारीमा छलफल गरी निर्णय गरिने छ ।
 
==लेख लेख्नका लागि विषयवस्तु (Notability Guidelines)==