"ख्यातिप्राप्त कुलदीपक" का संशोधनहरू बिचको अन्तर

यो लेख अर्को लेखमा मिलानका लागि सिफारिस गरियो
(नयाँ पृष्ठ: ललितसिंह थापा र गौरादेवी थापाका १२ सन्तानमध्ये द्वितीय पुत्र...)
 
(यो लेख अर्को लेखमा मिलानका लागि सिफारिस गरियो)
{{mergeto|योगी नरहरीनाथ}}
 
ललितसिंह थापा र गौरादेवी थापाका १२ सन्तानमध्ये द्वितीय पुत्ररत्नका रूपमा उनको अबतरण भएको थियो । उनको न्वारानको नाम बलवीरसिंह रहेको देखिन्छ भने ८ वर्षको उमेरमा उनको उपनयन संस्कार भएको पाइन्छ ।
उनले आफ्नै माताबाट प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए । बलवीरसिंह थापा १३ वर्षको उमेरमा नाथ सम्प्रदायका योगी क्षिप्रानाथबाट दीक्षित भए । दीक्षा ग्रहणपछि उनी '''योगी नरहरिनाथ'''मा रूपान्तरित भए । त्यसपछि उनले अमरकोश, लघुकौमुदी आदिको प्रारम्भिक शिक्षा गुरु क्षिप्रानाथबाट प्राप्त गरेको पाइन्छ भने त्यसभन्दा माथिको शिक्षा भारतका विभिन्न '''[[शिक्षण संस्थाहरू]]'''बाट प्राप्त गरेको पाइन्छ ।
१८,४२६

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/366290" बाट अनुप्रेषित