"उतिस" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा रोबोट ले थप्दै {{Commonscat|Alnus}} |
||
पङ्क्ति १७:
'''उत्तिस''' उच्च [[पहाडी]] भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको [[पतझड]] समुहको रूख हो। उत्तिस प्राय: पहाडको सबै ठाउँमा पाइन्छ। उत्तिसको वोटलाई नकाटेमा 5 बर्ष भित्रै ठूलो रुख हुन्छ। उत्तिसको काठ त्यति बलियो नभए पनि पानीले नभेट्ने ठाउँमा प्रयोग गर्दा केही टिकाउ हुन्छ। उत्तिस पहाड वासीहरूका लागि निकै उपयोगी [[वनस्पति]] हो। यसको पातहरूलाई सोतर (पशुहरूको ओछ्यान) बनाएर गोबर मल तयार गरिन्छ। यसको सुकेका हाँगाहरूलाई दाउरा बाल्नमा प्रयोग गरिन्छ। उत्तिसको दाउरा राम्रो र राफिलोसँग बल्ने हुनाले यसको काठलाई अरु काम काम भन्दा पनि बढी दाउराको प्रयोगमा ल्याइन्छ। उत्तिसहरू धेरै भएको जंगलमा पानीको मुहानहरू पनि सुक्दैन।
{{stub}}▼
{{Commonscat|Alnus}}
[[श्रेणी:वनस्पति]]
Line २२ ⟶ २५:
[[श्रेणी:फूल फुल्ने वनस्पति]]
[[श्रेणी:रूख]]
▲{{stub}}
|