"रत्नौलो" का संशोधनहरू बिचको अन्तर

नयाँ लेख
 
stub
पङ्क्ति १:
रत्नौलो नेपालमा पाईने एक किसिमको झार हो । यसका पातहरू आंशिकरुपमा रातो हुने भएको भएर यसको नाम नै रत्नौलो हुन गएको हो । यसलाई गाईवस्तुलाई खुवाउन घाँसको रुपमा प्रयोग गरिन्छ ।
 
{{stub}}
 
[[श्रेणी:वनस्पति]]
"https://ne.wikipedia.org/wiki/रत्नौलो" बाट अनुप्रेषित