"गँड्यौला" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 54 interwiki links, now provided by Wikidata on d:q124378 (translate me)
सा रोबोट ले थप्दै {{Commonscat|Oligochaeta}}
पङ्क्ति ६:
 
'''गँड्यौला''' [[:en:annelida|एनेलिडा]] फाइलममा पर्ने ढाडमा हाड नहुने जनावर हो। माटो भित्र बस्ने यो जनावरले खानेकुरा खोज्न तथा वसोवासका लागि माटो खन्ने हुनाले यसलाई प्राकृतिक हलोको रूपमा पनि चिनिन्छ। यो जनावरको शरीर बेलनाकार र खण्डखण्ड परेको हुन्छ। यसको सम्पूर्ण शरीर मांशपेशिले बनेको हुन्छ जुन् एकदमै ओशिलो खालको हुन्छ। यो जनावरको टाउको, मुख, जीउ र मलद्वार स्पष्ट छुट्टिएको हुन्छ। भाले र पोथी प्रजनन अङ्ग एउटै शरीरमा हुने भएकोले गँड्यौला एउटा उभयलिङ्गी जनावर हो।
{{Commonscat|Oligochaeta}}
 
[[श्रेणी:कीरा]]
"https://ne.wikipedia.org/wiki/गँड्यौला" बाट अनुप्रेषित