"अमृतसर" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै, removed stub tag
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १८:
|vehicle_code_range = PB02
}}
'''अमृतसर''' ([[पंजाबी भाषा|पंजाबी]]:ਅੰਮ੍ਰਿਤਸਰ) [[भारत]]को [[पञ्जाब (भारत)|पंजाब]] [[प्रान्त]]को एक सहर हो। अमृतसर [[पञ्जाब (भारत)|पंजाब]]को सबभन्दा महत्वपूर्ण र पवित्र सहर मानिन्छ। पवित्र यस कारण मानिन्छ किनकी सिखहरूको सबभन्दा ठुलो गुरूद्वारा [[स्वर्ण मन्दिर]] अमृतसरमा नै छ। [[ताजमहल]] पछि सबभन्दा ज्यादा पर्यटक अमृतसरको स्वर्ण मन्दिरलाई नै हेर्न आउदछन। स्वर्ण मन्दिर अमृतसरको मुटु मानिन्छ। यो गुरू रामदासको डेरा हुने गर्दथ्यो। अमृतसरको इतिहास गौरवमयी छ। यो आफ्नो संस्कृति र लड़ाइहरूको लागि धेरै प्रसिद्ध रहेको छ। अमृतसर अनेक त्रासदि र दर्दनाक घटनाहरूको साक्षी रहेको छ। भारतीय स्वतन्त्रता संग्रामको सबभन्दा ठुलो नरसंहार अमृतसरको जलियांवाला बागमा नै भएको थियो। यस पछि भारत पाकिस्तानको बीच जुन बिभाजन भयो त्यस समय पनि अमृतसरमा ठुलो हत्याकाण्ड भयो। यो मात्र होईन अफगान र मुगल शासकहरूने यस माथि अनेक आक्रमण गरे र यसलाई बर्बाद गरे। यसको बावजूद सिखहरूले आफ्नो दृढ संकल्प र मजबूत इच्छाशक्तिबाट दोश्रो पटक यसलाई बसाए। हालांकि अमृतसरमा समयको साथ धेरै बदलाव आएको छ तर आज पनि अमृसतरको गरिमा कायम छ।
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/अमृतसर" बाट अनुप्रेषित