"सन् १९६५" का संशोधनहरू बिचको अन्तर

सा
बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा (Bot: Migrating 165 interwiki links, now provided by Wikidata on d:q2650 (translate me))
सा (बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु)
*[[8 मार्च]] - [[वियतनाम युद्ध]]: ३,५०० अमरीकी मरीनहरुले दक्षिण [[वियेतनाम]]मा पुगेर सैनिक ठेगाना बनाए।
* [[28 मार्च]] - डॉक्टर मार्टिन लूथर किंगले कालो अमरीकिहरुको शिकायतहरुतर्फ ध्यान आकर्षित गर्नका लागि एलाबामाको राजधानी मंटगुमरीमा लगभग 25 हज़ार मानिसहरुका जुलूसको नेतृत्व गरे।
*[[6 नोभेम्बर]]- [[संयुक्त राज्य अमेरिका|अमेरिका]] र [[क्यूबा]]मा अमेरिका छोड़न चाहने भएका क्यूबाइहरुका लागि विशेष विमान चलाउनमा सहमति बन्यो।
*[[16 नोभेम्बर]]- वॉल्ट डिज्नी वर्ल्डका बारेमा पहिलो सार्वजनिक घोषणा भएको छ।
*[[25 नोभेम्बर]]- फ्रांसले आफ्नो पहिलो सेटेलाइट लांच गरे।
६७,७३०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/363451" बाट अनुप्रेषित