"कावेरी नदी" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 34 interwiki links, now provided by Wikidata on d:q216239 (translate me)
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
{{अनुवादित हिन्दी}}
[[चित्र:Abbey Falls Full Flow.jpg|thumb|right|पश्चिमी घाट मा.]]
'''कावेरी''' [[कर्नाटक]] तथा उत्तरी [[तमिलनाडु]]मा बग्ने एक सदानीरा [[नदी]] छ। यसलाई ''दक्षिणको [[गंगा नदी|गंगा]]'' पनि भनिन्छ। यो पश्चिमी घाटका पर्वत [[ब्रह्मगिरी]]देखि निस्केको छ। यसको लम्बाई प्रायः 805 किलोमीटर छ। दक्षिण पूर्वमा प्रवाहित भएर कावेरी नदी [[बंगालको खाडी]]मा मिलेको छ। [[सिमसा]], [[हिमावती]],[[भवानी देवी|भवानी]] यसको उपनदीहरू छ। कावेरी नदीका किनार बसा भयो सहर [[तिरूचिरापल्ली]] हिन्दुहरूको प्रसिद्ध तीर्थ स्थान छ। कावेरी नदीका [[डेल्टा]]मा राम्रो खेती हुन्छ। यसका पानीलोई लिएर दोनो राज्यहरूमा विवाद छ। यस विवादलाई मानिस [[कावेरी जल विवाद]] भन्दछन्।
 
{{भारतका नदीहरू}}{{पश्चिमी घाट}}
"https://ne.wikipedia.org/wiki/कावेरी_नदी" बाट अनुप्रेषित