"बेसार" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:औषधोपचार जोडियो
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ४९:
गरेमा १\२ हप्तामै ठिक हुन्छ ।
*आँखाको कमजोरीमा
:राम्रो शुद्ध बेसारको धूलोलाई गाईको [[घ्यूघिउ|घ्यूमा]] मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १\२ हप्तामा
निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।
*सुख्खा खोकिमा
पङ्क्ति ५७:
घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।
*वायुगोला\गानो गएमाः
:१ चम्चा [[घ्यूघिउ कुमारी|घ्यू कुमारीको]] गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।
*शरीर सुनिएमा मर्केमा
:५ ग्राम राम्रो शुद्ध बेसार [[दूध|दूधमा]] पकाएर बिहान बेलुका २\४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।
पङ्क्ति ७७:
:गौत(गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान\बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ ।
*आँखाको रोगमा
:[[घ्यूघिउ कुमारी|घ्यू कुमारीको]] गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।
*वाथ भएमा
:[[घ्यूघिउ कुमारी|घ्यू कुमारीको]] गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा [[घ्यूघिउ कुमारी|घ्यू कुमारीको]] गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।
*दाँत बलियो बनाउन
:[[रायो|रायोको]] तेलमा [[नून]] बेसार मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा १/२ हप्तामा नै गिजा तथा दाँत जरैदेखि बलियो हुन्छ ।
पङ्क्ति ८५:
:[[मेथी|मेथीको धूलो]], बेसार, [[नीम|नीमपातको]] मिश्रण पानीमा रगडेर बिहान/बेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।
*मर्केको, चोट लागेको र सुनिएकोमा
:[[घ्यूघिउ कुमारी|घ्यू कुमारीको]] गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
पङ्क्ति ९७:
*[[मह]]
*[[दूध]]
*[[घिउ|घ्यू]]
*[[तोरी]]
*[[ज्वानो]]
"https://ne.wikipedia.org/wiki/बेसार" बाट अनुप्रेषित