"अस्ट्रिया" का संशोधनहरू बिचको अन्तर

सा Bot: 1 अन्तरविकी लिङ्कहरु मिलाउदै, अब विकितथ्यद्वारा d:q13179133मा प्रदान गरिएको
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ५४:
|calling_code = 43}}
 
'''अष्ट्रिया''' ([[जर्मन]]: [[:de:Österreich|Österreich]] ''ओस्तेराइख'', अर्थात पूर्वी राज्य) मध्य यूरोपमा स्थित एक भूपरिवेष्ठित देश हो। यसको राजधानी [[वियना|भियना]] हो। यसको प्रशासनिक (मुख्य- र राज-) वा कार्यकारी भाषा [[जर्मन भाषा]] हो। देशका धेरै हिस्सा [[आल्प्स]] पर्वतले ढाकियेको छ। [[यूरोपेली संघ|यूरोपीय संघ]]को यस देशको मुद्रा [[यूरो]] हो। यसको सीमाहरू उत्तरमा जर्मनी र चेक गणराज्यसित, पूर्वमा [[स्लोवाकिया]] र [[हंगरी]] सित, दक्षिणमा [[स्लोभेनिया]] र [[इटली|इटाली]] र पश्चिममा [[स्विटजरल्याण्ड]] र [[लिश्तेन्श्टाइन]] सित जोडिएको छ। यस देशको उद्भव नौऔँ शताब्दी ताका माथिलो र तल्लो हिस्सामा आबादी बढ़न थाले पछि भयो। Ostarrichi शब्दको पहिला पहिला प्रयोग सन् 996मा प्रकाशित आधिकारिक लेखमा गरियो, जुन समयका साथ पछि [[:de:Österreich|Österreich]] ''ओस्तेराइख''को रूपमा परिणत भयो।
 
[[श्रेणी:देशहरू]]
"https://ne.wikipedia.org/wiki/अस्ट्रिया" बाट अनुप्रेषित