"तन्त्र" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 41 interwiki links, now provided by Wikidata on d:q181510 (translate me)
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
[[चित्र:SriYantra construct.svg|thumb|right|<center>'''श्री यन्त्र''']]
'''तन्त्र''' भारतीय उपमहाद्वीपको एक वैविधतापूर्ण एवं सम्पन्न आध्यात्मिक परिपाटी हो। तन्त्रका अन्तर्गत विविध प्रकारका विचार एवं क्रियाकलाप आउँदछन्। '' तन्यते विस्तारयते ज्ञानं अनेन् इति तन्त्रम् '' - अर्थात ज्ञानलाई यसद्वारा तानेर विस्तारित गरिन्छ, यही तन्त्र हो। यसको इतिहास बहुत पुरानो छ। समयको सँगै यो परिपाटी अनेक परिवर्तन भएर गइरहेछ र हाल अत्यन्त कट्टरवादी विचारहरूदेखि लिएर धेरै उदारवादी विचारहरूको सम्मिश्रण छ। तन्त्र विभिन्न रूपमा [[भारत]], [[नेपाल]], [[जनबादी गणतन्त्र चीन|चीन]], [[जापान]], [[तिब्बत]], [[कोरिया]], [[क्याम्बोडिया|कम्बोडिया]], [[म्यानमार|म्यांमार]], [[इण्डोनेशिया]] र [[मङ्गोलिया|मंगोलिया]]मा विद्यमान रहेकोछ।
 
[[श्रेणी:धर्म]]
"https://ne.wikipedia.org/wiki/तन्त्र" बाट अनुप्रेषित