"पेयपदार्थ" का संशोधनहरू बिचको अन्तर

सा Nirmal Dulal द्वारा पेय पदार्थ पृष्ठलाई पेयपदार्थ मा सारियो
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १२:
{{main|रस (तरल)}}
[[File:Oranges and orange juice.jpg|thumb|200px|left|[[सुन्तला]]को [[रस (तरल)|रस]]]]
[[फल-फूल|फलफूल]]को रस केही मात्रामा योजकहरू मिसाइएको वा नमिसाइएको प्राकृतिक उत्पादन हो । यस्ता उत्पादन विशेषत बिहान नास्तामा प्रयोग गरिने गरिन्छ । विभिन्न प्रकारका फलफूल (जस्तै : [[सुन्तला]], [[स्याउ]], [[मौसम]], [[अङ्गूर]], [[कागती]], [[भुइँ कटहर]] आदि)को रस बिहान नास्ता संग पिउन प्रयोग गरिन्छ । [[नरिवलको पानी]] अत्यधिक पोषिलो तथा स्फुर्ति दायक रस हो । अंगुरको रस [[वाइन]] बनाउनको लागि पनि प्रयोग गरिने गरिन्छ । केही फलहरू अम्लिय हुने हुनाले तिनीहरूको रसलाई मिठो बनाउनको लागि त्यसमा पानी, [[चिनी]] वा [[मह]] मिसाउनु आवश्यक हुन्छ ।
 
{{Clear left}}
 
==सब्जीको रस==
विभिन्न तरकारी जन्य पदार्थहरू (जस्तै: [[गाजर]], [[गोलभेडा]], [[काँक्रो]], [[तीते करेला|करेला]] आदि) पेय पदार्थ बनाउनको लागि प्रयोग गरिन्छ । फलफूलको रसलाई स्वदिलो बनाउनको लागि सब्जीको रस मिसाउने गरिन्छ । तरकारीको रस मानिसलाई स्वस्थ्य रहनमा मद्दत गर्ने खालका वा प्राकृतिक औषधिको रूपमा काम गर्ने खालका पनि हुन्छन (जस्तै:करेलाको रस मधुमेयका रोगिहरूको लागि उपयुक्त हुन्छ ।) ।
 
==तातो पेय पदार्थ==
पङ्क्ति २८:
**[[हरियो चिया]]
**[[चिया]]
*तातो [[दूध|दुध]]
 
==अन्य==
"https://ne.wikipedia.org/wiki/पेयपदार्थ" बाट अनुप्रेषित