"पर्वत जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति २०:
 
{{DistrictsOfNepal}}
'''पर्वत जिल्ला''' सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो। विकासका पूर्वाधार र चेतना स्तरका हिसाबले 'पर्वत' अन्य जिल्ला भन्दा अगाडी छ। ६५ प्रतिशत भन्दा बढि बासिन्दा साक्षर छन्। हरेक वर्ष [[प्रवेशिका परीक्षा|एस.एल.सी.]] उतिर्ण गर्नेको दर अन्य जिल्लाको तुलनामा उच्च छ।
यो नेपालको चौथो सानो जिल्ला हो |
[[धवलागिरी|धौलागिरी]] अञ्चलका चार जिल्ला मध्येको एक पर्वतको सिमाना [[कास्की जिल्ला|कास्की]], [[स्याङ्जा जिल्ला|स्याङ्जा]], [[बागलुङ जिल्ला|बाग्लुङ]] र [[म्याग्दी जिल्ला|म्याग्दी]]सँग जोडिएको छ। ४ सय ९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्वतमा १ लाख ५७ हजार ८ सय २६ जनसंख्या रहेको पछिल्लो जनगणनाले देखाएको छ।
"https://ne.wikipedia.org/wiki/पर्वत_जिल्ला" बाट अनुप्रेषित