"नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:क्यालेण्डर जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
पहिलो ज्योतिषका अनुसार शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो । त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए । अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ ।<ref name=nagarik1>[http://nagariknews.com/nagarik-sanibar/story/9446 व्यापकता पाउँदै नेपाल संवत्] नागरिक न्यूज</ref>
 
अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाझी गरेर राजालाई उल्का लगाइदिए, 'यसले अनैतिक व्यापार गरेको छ भनी योपोल उसको मेहनतको धन होइनलगाइदिए' यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै 'तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ' भने । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल सवंत् चलेको भनाइ छ । <ref name=nagarik1></ref>
 
== हालको प्रयोग==
अहिले आधिकारिक रूपमा प्रयोग नभएतापनि यो सम्बत जनमासमा प्रचलित छ। नेपालको प्राय: चाड तथा जन्मदिन चन्द्रसम्बतको आधारमा मनाउने तथा नेपालमा यो बाहेक अरु चन्द्रसम्बतहरू धेरै चलनचल्तीमा नरहेको हुनाले यसको प्रचलन व्याप्त छ। [[नेवार जाति|नेवार]] समुदायले यो सम्बत धेरै प्रयोग तथा प्रवर्धन गर्ने हुनाले मानिसहरू यो सम्बतलाई नेवार सम्बत भन्ने भूल गर्दछन्।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/नेपाल_सम्वत्" बाट अनुप्रेषित