"उष्णदेशीय चक्रवात" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: right|300px|thumb|[[:en:Hurricane Isabel|हरिकेन ईसावेल:en:International Space Station|अन्त...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Hurricane Isabel from ISS.jpg|right|300px|thumb|[[:en:Hurricane Isabel|हरिकेन ईसावेल]][[:en:International Space Station|अन्तराष्ट्रीय अन्तरिक्ष स्टेशन ]] को कक्षबाट सन् 2003 को [[:en:Expedition 7|सातौं अभियान]] ताका देखिएको दृष्य । . चक्रावतको [[:en:eye (cyclone)|आँखा]], आँखाको भित्तो र वरिपरिको [[:en:rainband|बर्षा पट्टी]] । उष्णदेशीय चक्रावतका गुणहरु अन्तरिक्ष बाट स्पष्टरूपमा देखिएका छन ।]] {{मौसम}}
 
'''उष्णदेशीय चक्रावत''' एक उच्च गतिमा घुमीरहेको हुणडरी प्रणाली हो । [[:en:low pressure system|निम्न चाप]] युक्त केन्द्र, प्रवल हुरी, उच्च वर्षा निम्त्याउने बिजुली र वज्रध्वनि सहितको आँधी यो प्रणालीका विशेषता हरु हुन । यी उष्ण प्रदेशीय चक्रावत हरू अक्कर तुलनात्मक रूपमा तातो पानीको ठूलो भागमा उत्पति हुने गर्छन् । यी प्रणालीहरुको उर्जाको स्रोत समुन्द्र सतहबाट हुने पानीको वाष्पिकरण हो । यसरी वाष्पिकरण पछि बनेको जलवाष्प वायुमणडलको माथिल्लो भागमा पुगेर चिसो हुन्छ र अन्तत पूर्ण [[:en:Saturation (chemistry)|संतृप्ति]] को अवस्था सृजना भए पछि [[:en:condensation|पुन संघनन]] भई पानीमा परिवर्तीत हुन्छ । यो उर्जाको स्रोत उष्णदेशीय बाहेकका अन्य प्रदेशीय हुणडरी प्रणालीहरु, [[:en:extratropical cyclone|मध्य-अक्षांशीय चक्रावत ]] भन्दा फरक छ । मध्य-अक्षांशीय चक्रावतहरु जस्तै [[:en:nor'easter|उत्तर-पूर्वी हुणडरी]] र [[:en:European windstorm|यूरोपेली हिमहुरी]] हरुको उर्जाको स्रोत भने [[Baroclinic instability|समतल तापक्रम विभेद]] हो । उष्ण प्रदेशीय चक्रावत प्रणालीमा हुने प्रवल चक्रीय हुरीको कारण चाहिँ जव हावा पृथ्वीको अक्षको भित्री भाग पटि बहन थाल्छ, पृथ्वीको चक्रीय गतिको कारण (आंशिक)[[:en:conservation of angular momentum|कोणीय संवेगको संरक्षण]] सिद्धान्त लागू हुन्छ र यो चक्रवती वायू प्रणालीको सिर्जना हुन्छ । त्यसैले उष्णदेशीय चक्रावतहरु भूमध्य रेखाको ५ डिग्री भित्रको पट्टी मा बिरलै मात्र सृजना हुन्छन । <ref name="BAMS Zhang 1988">{{cite journal|author=Zhang, H., et al.|title=Tropical cyclones and global climate change: A post-IPCC assessment|url=http://www.aoml.noaa.gov/hrd/Landsea/IPCC/ | month=|year=1998|journal=[[:en:Bulletin of the American Meteorological Society|Bulletin of the American Meteorological Society]]|format=PDF|volume=|issue=79|accessdate=2013-06-03|pages=19–38}}</ref> उष्णदेशीय चक्रावत हरूको व्यास सामान्यत १०० र ४००० किमी (६२ र २५०० मील) को बिचमा हुने गर्छ ।
 
==सन्दर्भ सामाग्री==