"इस्वी सम्वत्" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:q12138 (translate me) |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''ग्रेगोरी क्यालेण्डर'''
ग्रेगोरी क्यालेण्डरको मूल एकाइ [[दिन]] हुन्छ। ३६५ दिनहरूको एक [[बर्ष|वर्ष]] हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई '''अधिवर्ष''' (लीप का साल) भनिन्छ। सूर्यमाथि आधारित पञ्चांग हर १४६,०९७ दिनपछि दोहोरिन्छ। यसलाई ४०० वर्षहरूमा बाँडिएकोछ, र यो २०८७१ [[सप्ताह]] (७ दिन)को बराबर हुन्छ। यी ४०० वर्षहरूमा ३०३ वर्ष साधारण वर्ष हुन्छन्, जसमा ३६५ दिनहरू हुन्छन्। र ९७ लीप वर्ष हुन्छन्, जसमा ३६६ दिन हुन्छन्। यस प्रकार प्रत्येक वर्षमा ३६५ दिन, ५ [[घण्टा]], ४९ [[मिनेट]] र १२ [[सेकण्ड]] हुन्छन्।
|