"कालो मृत्यु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७९:
===अत्याचार===
 
कालो मृत्युको परिवेशमा नविकृत धार्मीक कट्टरपंथ र उग्रवाद मौलायो । केहि यूरोपेलीहरुले यहुदी, सन्यासी, विदेशी, तिर्थयात्री, भिखारी आदि समुदायका मानिसहरु माथि आक्रमण गर्न थाले ।<ref name=nirenberg>David Nirenberg, ''Communities of Violence'', 1998, ISBN 0-691-05889-X.</ref> [[:en:Roma (Romani subgroup)|रोमा ]]जाति, कुष्टरोगी, छालाका रोगी हरु जस्तै [[:en:Acne vulgaris|acne]] वा [[:en:psoriasis|psoriasis]] आदि माथि दोषारोपण भयो र यीनीहरु आक्रमणको शिकार भए । यी समुदायका मानिसहरुलाई यूरोप भरि निर्मूल पारियो । १४ औं शताब्दीका वैद्यहरुले यो रोगको कुनै व्याख्या नै गर्न सकेनन, यूरोपेलीहरु ज्योतिषी, भुकम्पभूकम्प तथा यहुदी द्वारा पानीका कुवाको विषाक्तीकरण आदिलाई महामारीको सम्भाव्य कारण मान्न थाले । यूरोपेली सरकारहरुले संकट निदानको कुनै कदम नै चालेनन किनकि रोगको कारण र फैलावट सम्बन्धि केहि जानकारी कसैलाई थिएन । रोग लाग्ने र फैलने प्रकृयाको जानकारी शून्य जस्तै थियो । यत्रो भयावह प्रदर्शन को एक मात्र कारण दैवको क्रोध हुन सक्दथियो !
 
[[:en:Jews in the Middle Ages|मध्यकालीन यहुदी ]]समुदायमाथि धेरै आक्रमण भए । <ref name=JewishEncyclopedia>[http://www.jewishencyclopedia.com/view.jsp?artid=1114&letter=B Black Death], Jewishencyclopedia.com</ref> अगस्त १३४९ मा [[:en:Mainz|मैन्ज]] र [[:en:Cologne|कोलोन]] का यहुदी समुदाय निर्मूल पारिए । त्यसै सालको फरवरीमा स्टासबर्ग का जनताले २००० यहुदीहरुको हत्या गरे ।<ref name=JewishEncyclopedia/> सन् १३५१ सम्ममा ६० ठूला र १५० साना यहुदी समुदायहरु नष्ट पारिए ।<ref>[http://www.jewishhistory.org.il/history.php?startyear=1340&endyear=1349 "Jewish History 1340–1349"].</ref>
"https://ne.wikipedia.org/wiki/कालो_मृत्यु" बाट अनुप्रेषित