"प्लेग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७६:
 
===पहिलो महामारी : मध्यकालको सुरुतिर (Justinian को महामारी )===
{{main|Plague of Justinian}}
 
सन् ५४१ - ५४२ मा पूर्वी रोमन साम्राज्य (Byzantine Empire) मा ठूलो महामरी फैलियो । आधुनिक इतिहासकारहरूले यो महामारीलाई [[:en:Plague of Justinian|जस्टिनियन को महामारी]] नामाकरण गरे , त्यस बेला पूर्वी रोमन साम्राज्यका महाराजा जस्टिनियन प्रथम थिए। राजधानी कन्सटाटिनोपल (Constantinople) समेत विभिन्न स्थानमा धेरै मानिसहरूको ज्यान गयो । महामारीमा कति मानिसहरू मरे भन्ने यथार्थ जानकारी हुन गाह्रो छ तर महामारीको पराकाष्टमा कन्सटाटिनोपल मा मात्र दैनिक ५००० मानिसहरूको मृत्यु भएको थियो । सायद यो महामारीबाट पूर्वी भुमध्य सागर का एक चौथाई मानिसको ज्यान गएको थियो । आधुनिक अध्ययन बाट उक्त महामारी प्लेग (bubonic plague) भएको निधो भएको छ । मिस्र बाट ल्याइएका खाद्यान्नका जहाज सँग आएका मुसा हरू द्वारा उक्त महामारी कन्सटाटिनोपलमा फैलिएको मानिन्छ । यो चरणको महामारी केहि कम घातक बनेर केहि स्थान हरूमा सन् ७५० सम्म घरिघरि हरेक पींढीमा दाहोरिर आएको थियो ।
===दोश्रो महामारी : १४ औं शताब्दी देखि १९ औं शताब्दी सम्म===
{{see also|कालो मृत्यु}}
"https://ne.wikipedia.org/wiki/प्लेग" बाट अनुप्रेषित